संस्कृत-शब्दकोशः

व्यायत व्यायामयुद्ध

व्यायाम

व्यायामः (पुंलिङ्ग)


निष्पत्ति− वि + आङ् + यम (उपरमे) - "घञ्" (३-३-१८)
प्रयोग− "स्थाने शमवतां शक्त्या व्यायामे वृद्धिरङ्गिनाम् । अयथाबलमारम्भो निदानं क्षयसम्पदः ॥"
उल्लेख− माघ० २-९४

अर्थ−
१. बल बढाउन र शरीर फुर्तिलो गराउन गरिने शारीरिक परिश्रम । जस्तै - दण्ड - बैठकी गर्नु, पौडी खेल्नु, दौड्नु आदि कसरत,
२. उद्योग / उद्यम,
३. लडाइँको, तयारी,
४. सैनिक कवाज,
५. झगडा,
६. थकाइ / थकावट ।



Correction: