संस्कृत-शब्दकोशः

व्यावहासी व्यावृत्ति

व्यावृत्त

व्यावृत्त (विशेषण)


निष्पत्ति− वि + आङ् + वृतु (वर्तने) - "क्तः" (३-२-१०२)
प्रयोग− "वेदाभ्यासजडः कथं नु विषयव्यावृत्तकौतूहलः निर्मातुं प्रभवेन्मनोहरमिदं रूपं पुराणो मुनिः"
उल्लेख− विक्र० १-१०

अर्थ−
१. हटेको/पन्छेको,
२. छुटेको,
३. मनाही गरिएको,
४. फुटेको / टुक्रेको,
५. छुट्टिएको,
६. मनोनीत,
७. चारैतिर घेरिएको,
८. ढाकिएको/छोपिएको,
९. तारीफ गरिएको,
१०, घुमाइएको,
११. मर्किएको ।



Correction: