व्यावृत्तिः (स्त्रीलिङ्ग)
अर्थ− १. चारैतिरबाट घेर्ने वा छोप्ने क्रिया,२. मनले पसन्द गर्ने काम,३. प्रशंसा,४. बाधा/ अड्चन,५. बचत,६. मर्किने क्रिया/मर्काइ ।