व्यासकूटः (पुंलिङ्ग)
अर्थ− १. वेदव्यासले महाभारतमा रचना गरिएका कूटश्लोकहरू,२. सीताहरणको समयमा रामद्वारा माल्यवान् पर्वतमा भनिएका कूटश्लोकहरू ।