संस्कृत-शब्दकोशः

व्यासकूट व्यासक्ति

व्यासक्त

व्यासक्त (विशेषण)


निष्पत्ति− वि + आङ् + षञ्ज (सङ्गे) - "क्तः" (३-२-१०२)

अर्थ−
१. कुनै कुरामा ज्यादा आसक्त वा लग्गू,
२. एउटै वर्ग वा प्रकारको अन्तर्गत हुनाको कारण परस्पर सम्बन्ध वा सदृश,
३. व्याकुल/घबडाएको ।



Correction: