व्युत्थित्तिः (स्त्रीलिङ्ग)
अर्थ− १. हात्तीलाई उठाउने क्रिया,२. स्वतन्त्र वा आफूखुसीको काम गर्नु,३. विरुद्ध काम गर्नु,४. समाधिबाट जाग्नु ।