व्युत्थानम् (नपुंसकलिङ्ग)
अर्थ−
१. स्वतन्त्र वा आफूखुसी काम गर्नु,
२. कसैको विरोधमा खडा हुनु,
३. विरुद्ध काम गर्नु,
४. रोकावट गर्नु,
५. समाधि,
६. नाचविशेष,
७. ठुलो उद्योग,
८. योगशास्त्रअनुसार क्षिप्त, मूढ, विक्षिप्त यी तीन चित्तका अवस्थाहरू वा राजसिक परिणाम,
९. हात्तीलाई उठाउने क्रिया ।