व्रात्यः (पुंलिङ्ग)
अर्थ−
१. घर्ती जाति/शूद्र पिता छेत्रिनी आमाबाट जन्मेको एक वर्णसङ्कर जाति,
२. संस्कार नगरिएको ब्राह्मण,
३. शास्त्रको भनाइ बमोजिम समयमा व्रतबन्ध नगरिंदा वैदिक कर्ममा अधिकार नपाएको द्विज ।
व्रात्य (विशेषण)
अर्थ−
व्रतसम्बन्धी वा व्रतको ।