संस्कृत-शब्दकोशः

शकाब्द शकारि

शकार

शकारः (पुंलिङ्ग)


अर्थ−
१. ‘श’ यस्तो अक्षर,
२. शक वंशको व्यक्ति,
३. राजाको सालो वा जेठान । जुन रखौटी स्त्री वा अविवाहिता पत्नीतिरको हुन्छ,
४. संस्कृत नाटकमा मूर्ख, नीच, चञ्चल, अभिमानी र कठोर दिलको पात्रलाई शकार भनिन्छ ।



Correction: