शतकम् (नपुंसकलिङ्ग)
अर्थ− १. सयको समूह,२. एकै नासको सय वस्तुहरूको थुप्रो,३. सय वर्षको समूह / शताब्दी ।
शतक (विशेषण)
अर्थ− १. सय,२. सय भएको ।
शतकः (पुंलिङ्ग)
अर्थ− विष्णु ।