संस्कृत-शब्दकोशः

शत शतकन्द

शतक

शतकम् (नपुंसकलिङ्ग)


निष्पत्ति− शत - स्वार्थे "कः" (वा० ५-१-५८)

अर्थ−
१. सयको समूह,
२. एकै नासको सय वस्तुहरूको थुप्रो,
३. सय वर्षको समूह / शताब्दी ।


शतक (विशेषण)


अर्थ−
१. सय,
२. सय भएको ।


शतकः (पुंलिङ्ग)


अर्थ−
विष्णु ।



Correction: