शमः (पुंलिङ्ग)
अर्थ− १. काम क्रोध आदि विकार नहुनु/शान्ति,२. मोक्ष,३. क्षमा,४. आचार,५. तिरस्कार/हेला,६. शान्तरसको स्थायी भाव,७. अन्तस्करण र इन्द्रियलाई वशमा राख्नु,८. शिव,९. मनोग्रह ।
हेरौँ- शम् धातु