संस्कृत-शब्दकोशः

शब्द् शमक

शम

शमः (पुंलिङ्ग)


निष्पत्ति− शमु (उपशमे) - "घञ्" (३-३-१८)
प्रयोग− "शमप्रधानेषु तपोधनेषु गूढं हि दाहात्मकमस्ति तेजः"
उल्लेख− शाकु० २-७

अर्थ−
१. काम क्रोध आदि विकार नहुनु/शान्ति,
२. मोक्ष,
३. क्षमा,
४. आचार,
५. तिरस्कार/हेला,
६. शान्तरसको स्थायी भाव,
७. अन्तस्करण र इन्द्रियलाई वशमा राख्नु,
८. शिव,
९. मनोग्रह ।


हेरौँ- शम् धातु



Correction: