शरः (पुंलिङ्ग)
अर्थ−
१. काँड,
२. ढड्डी,
३. ठुलो जातको मुज,
४. दूधको तर,
५. दहीको तर,
६. सामुद्रिक शास्त्रअनुसार शरीरको एक चिह्न,
७. खस / उशीर,
८. भालाको फाली,
९. चिता,
१०. हिंसा / वध,
११. पाँचको सङ्ख्या,
१२. घाउ / चोट,
१३. एक असुर ।
शरम् (नपुंसकलिङ्ग)
अर्थ−
पानी ।