संस्कृत-शब्दकोशः

शरटी शरणगृह

शरण

शरणम् (नपुंसकलिङ्ग)


निष्पत्ति− शृ (हिंसायाम्) - "ल्युट्" (३-३-११५)
व्युत्पत्ति− शृणाति
प्रयोग− "सन्दृश्य शरणं शून्यं भिक्षमाणो वनं प्रियाम्"
उल्लेख− भट्टि० ६-९

अर्थ−
१. रक्षा/आश्रय,
२. बचाउको ठाउँ/बच्ने ठाउँ,
३. घर,
४. घरको कोठा,
५. आराम गरिने ठाउँ,
६. मार्नु वा हिंसा गर्नु ।



Correction: