शलाका (स्त्रीलिङ्ग)
अर्थ−
१. छेस्का वा सिन्का,
२. फलामे किलाजस्तै टुक्रा,
३. काँड,
४. चुनावमा उम्मेदवारको नाममा खसालिने मतपत्र दिइने प्रणाली,
५. शरीरको झिनो किसिमको हाड,
६. घाउको गहिराइ नाप्ने औजार ७. मैनफल,
८. बोसो,
९. नली हाड,
१०. त्रिपासा,
११. मैना चरो,
१२. प्राचीन एक सहर ।