संस्कृत-शब्दकोशः

शव्य शशक

शश

शशः (पुंलिङ्ग)


निष्पत्ति− शश (प्लुतगतौ) - "अच्" (३-१-१३४)
प्रयोग− "उद्यातमुद्रुतमनोकहजालमध्यादन्यः शशं गुणमनल्पमवन्नवाप"
उल्लेख− माघ० ५-२५

अर्थ−
१.खरायो/चौघडा,
२. चन्द्रमामा देखिने कालो दाग,
३. कामशास्त्रअनुसार चारथरी पुरुषहरूमध्ये एक, जसको बोली मीठो, असल शील, कमलो अङ्ग, राम्रो कपाल, सम्पूर्ण गुणको खानी र सत्यवादी विचार हुन्छ,
४. लोधपुरुष,
५. बोल / हीराबोल ।


हेरौँ- शश् धातु



Correction: