संस्कृत-शब्दकोशः

शंस शंसा

शसन

शसनम् (नपुंसकलिङ्ग)


अर्थ−
१. यज्ञमा पशुबलि दिनु,
२. पशुबलि दिने ठाउँ,
३. मार्नु /वध गर्नु ।


शंसनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− शंसु (स्तुतौ) - भावे "ल्युट्" (३-३-११५)

अर्थ−
१. प्रशंसा गर्नु / तारीफ गर्नु,
२. वर्णन गर्नु,
३. पाठ गर्नु ।



Correction: