संस्कृत-शब्दकोशः

शाड् शाणवास

शाण

शाणः (पुंलिङ्ग)


प्रयोग− "मणिः शणोल्लीढः स्मरविजयी हेतिदलितः मदक्षीणो नागः शरदि सरितः श्यानपुलिनाः"
उल्लेख− कुव०

अर्थ−
१. कसीढुङ्गो,
२. सान लगाउने पत्थर,
३. काठ चिर्ने आरा,
४. चार माषाको एक तौल,
५. टाट (ओछ्याउने) ।


शाण (विशेषण)


अर्थ−
सनपाटको बनेको वा सनसम्बन्धी ।


शाणम् (नपुंसकलिङ्ग)


अर्थ−
सनपाटको कपडा ।



Correction: