शान्तिः (स्त्रीलिङ्ग)
अर्थ−
१. मनको त्यो अवस्था जसमा चिन्ता, रिस, दुःख आदि रहँदैन,
२. वेग, गति, क्रिया आदि नहुनु,
३. होहल्ला रुवाइ आदि नहुनु,
४. लडाइँ, झगडा आदि नहुनु,
५. प्रायश्चित्त वा त्यस्तो शुभकर्म जसद्वारा ग्रह बाधा आदि हट्न जान्छ,
६. चैन / सुख / सुविधा,
७. वैराग्य,
८. भोक प्यास आदि नहुनु,
९. सौभाग्य,
१०. एक गोपी,
११. दुर्गाको एकनाम,
१२.वैनायकी आदि शान्ति ।