संस्कृत-शब्दकोशः

शान्तरस शान्ति

शान्ता

शान्ता (स्त्रीलिङ्ग)


अर्थ−
१. ऋष्यशृङ्गकी पत्नी दशरथ राजाकी छोरी । राजा दशरथ र राजा लोमपादको ठुलो मैत्री थियो, दुईमध्ये जसको सन्तान अगाडि भयो एकले अर्कोलाई दिने शर्त हुँदा दशरथले शान्ता लोमपादलाई दिएका थिए, लोमपादले विभाण्डक ऋषिका पुत्र ऋष्यशृङ्गसँग शान्ताको विवाह गरिदिएका थिए,
२. दूबो,
३. शमी,
४. अमला,
५. कबाव चिनी,
६. सङ्गीतको श्रुतिविशेष ।



Correction: