शान्त्व्
शापग्रस्त
शाप
शापः (पुंलिङ्ग)
निष्पत्ति− शप (आक्रोशे) - "घञ्" (३-३-१८)
प्रयोग− "कश्चित् कान्ताः विरहगुरुणा स्वाधिकारात्प्रमत्तः शापेनास्तङ्गमितमहिमा वर्षभोग्येण भर्तुः"
उल्लेख− मेघ० १-१
अर्थ−
१. सराप / कसैको बिगार होस् भन्ने कामनाले भनिने वाक्य वा शब्द,
२. धिक्कार,
३. त्यस्तो किरिया जसको पालना नगर्दा कुनै अनिष्ट आइपर्छ ।