शिथिल (विशेषण)
अर्थ−
१. नकसिएको / खुकुलो,
२. थकाइले लस्त परेको,
३. धीमा / सुस्त,
४. राम्रो किसिमले पालना नगरिएको आज्ञा वा विधान,
५. वाक्य, जसको शब्दयोजना ठीक नभएको वाक्य,
६. बल नभएको/बलियो नभएको,
७. नरम,
८. सडेको/कुहिएको,
९. व्यर्थ/ काम नभएको,
१०. त्यागिएको ।
शिथिलम् (नपुंसकलिङ्ग)
अर्थ−
१. ढिलोपन,
२. सुस्ती ।