शिल्पम् (नपुंसकलिङ्ग)
अर्थ− १. हातले कुनै वस्तु बनाइने सीप / कारिगरी,२. कारिगरीसम्बन्धी व्यवसाय,३. यज्ञमा होम गरिने सुरो । ‘शिल्पं स्रुवे क्रियादिके’ (विश्वकोश)