शिशुकः (पुंलिङ्ग)
अर्थ− १. शिशुअवस्थाको बालक,२. कुनै पनि जनावरको बच्चा,३.सोंस (जन्तु) माछो । ‘शिशुकः शिशुमारे स्याद्बालकोलूपिनोरपि’ (मेदिनी) ।