संस्कृत-शब्दकोशः

शिष् शिष्टता

शिष्ट

शिष्ट (विशेषण)


निष्पत्ति− शिष (असर्वोपयोगे) - "क्तः" (३-४-७२)

अर्थ−
१. खर्च भएर बचेको / बाँकी रहेको,
२. आज्ञा दिइएको,
३. खियाइएको,
४. आज्ञाकारी,
५. बुद्धिमान्,
६. विद्वान्,
७. पुण्यात्मा,
८. शान्त,
९. मुख्य / प्रधान,
७.१०. प्रसिद्ध,
११. वेदको वचनमा विश्वास राख्ने,
१२. असल स्वभाव र चाल चलन भएको, सभ्य/भलाद्मी ।


शिष्टः (पुंलिङ्ग)


अर्थ−
१. प्रसिद्ध पुरुष,
२. बुद्धिमान् मानिस,
३. मन्त्री ।



Correction: