शुचिः (पुंलिङ्ग)
अर्थ−
१. सेतो रङ्ग,
२. सफाइ,
३. अग्नि,
४. चितुको बोट,
५. ग्रीष्म ऋतु,
६. जेष्ठ महिना,
७. असार महिना,
८. चन्द्रमा,
९. शुक्र,
१०. ब्राह्मण,
११. ब्रह्मचर्य,
१२. पवित्र व्यक्ति,
१३. सूर्य,
१४. शृङ्गाररस,
१५. इमान्दार मित्र ।
शुचि (विशेषण)
अर्थ−
१. सफा,
२. पवित्र,
३. निर्दोष,
४. चम्किलो,
५. धर्मात्मा,
६. इमान्दार ।
शुचिः (स्त्रीलिङ्ग)
अर्थ−
१. कश्यपकी एक कन्या,
२. पवित्रता/ शुद्धता,
३. सफापन ।