शुद्धिः (स्त्रीलिङ्ग)
अर्थ−
१. शुद्ध हुने क्रिया वा काम/पवित्रता,
२. सफाइ/ स्वच्छता,
३. चमक/उज्यालोपन,
४. प्रायश्चित्त,
५. प्रायश्चित्तसम्बन्धी कर्म,
६. ऋण आदिको भुक्तान,
७. संस्कार,
८. छुट्कारा,
९. सत्यता,
१०. संशोधन,
११. गणितमा बाँकी निकाल्ने क्रिया,
१२. दुर्गादेवीको एक नाम ।