शुभ्रः (पुंलिङ्ग)
अर्थ−
१. सेतो रङ्ग,
२. श्रीखण्ड ।
शुभ्र (विशेषण)
अर्थ−
१. सेतो,
२. राम्रो,
३. उज्यालो ।
शुभ्रम् (नपुंसकलिङ्ग)
अर्थ−
१. अभ्रक,
२. साँभरनुन,
३. खस / उशीर,
४. चाँदी,
५. हीराकसी,
६. तुथो,
७. रूपामखी,
८.सिधेनुन,
९. फिटकिरी,
१०. चिनी,
११. कमलगट्टा,
१२. बोसो,
१३. वंशलोचन ।