संस्कृत-शब्दकोशः

शुष्मन् शूकक

शूक

शूकः (पुंलिङ्ग)


अर्थ−
१. जौ आदि अन्नको टुँडो,
२. जौ अन्न,
३. झुसिलकीरा,
४. अन्नको बाला,
५. कुनै वस्तुको झुस,
६. तीखो चुच्चो,
७.आलपिन,
८.लिङ्गवर्धक ओखतीको लेपबाट भएको रोग ।


शूकम् (नपुंसकलिङ्ग)


अर्थ−
१. जौ आदि अन्नको टुँडो,
२. जौ अन्न,
३. झुसिलकीरा,
४. अन्नको बाला,
५. कुनै वस्तुको झुस,
६. तीखो चुच्चो,
७.आलपिन,
८.लिङ्गवर्धक ओखतीको लेपबाट भएको रोग ।



Correction: