शैलः (पुंलिङ्ग)
अर्थ− १. बोहरीरूख,२. पहाड,३. ठुलो ढुङ्गो वा चट्टान ।
शैल (विशेषण)
अर्थ− १. ढुङ्गासम्बन्धी,२. ढुङ्गाको,३. सारो/ठोस,४. धेरै ढुङ्गा भएको ।
शैलम् (नपुंसकलिङ्ग)
अर्थ− १.शिलाजित,२. स्वाग,३. रसाञ्जन,४. पत्थर कुङ्कुम ।