संस्कृत-शब्दकोशः

श्रव श्रवणकुमार

श्रवण

श्रवणम् (नपुंसकलिङ्ग)

निष्पत्ति− श्रु (श्रवणे) - कर० "ल्युट्" (३-३-११७)
व्युत्पत्ति− श्रूयते अनेन
प्रयोग− "तव सा कथासु परिघट्टयति यदङ्गुलिमुखेन मुहुः"
उल्लेख− माघ० ९-६४

अर्थ−
१. समकोण/त्रिभुजको समकोण सामुन्नेको बाहु,
२. देवताको कथा, धार्मिक चर्चा सुन्ने नौ प्रकारका भक्तिमध्येको एक भक्ति,
३. कान,
४. सुन्ने क्रिया / सुन्नु

श्रवणः (पुंलिङ्ग)

अर्थ−
१. सत्ताइस नक्षत्रहरूमध्येको बाइसौँ नक्षत्र,
२. अन्धकमुनिको छोरा,
३. मेघध्वज राजाका छोराका नाम ।

श्रवणः (पुंलिङ्ग)

अर्थ−
१. समकोण/त्रिभुजको समकोण सामुन्नेको बाहु,
२. देवताको कथा, धार्मिक चर्चा सुन्ने नौ प्रकारका भक्तिमध्येको एक भक्ति,
३. कान,
४. सुन्ने क्रिया / सुन्नु ।

Correction: