श्रावकः (पुंलिङ्ग)
अर्थ− १. बौद्ध भिक्षुक,२. नास्तिक,३. जैनी/ जैनधर्म मान्ने,४. छात्र/ शिष्य,५. कौवा/ काग,६. टाढाको आवाज/ बुद्धभक्त ।
श्रावक (विशेषण)
अर्थ− सुन्ने / श्रवण गर्ने ।