श्रावणः (पुंलिङ्ग)
अर्थ− १. साउन महिना,२. नास्तिक,३. शब्द/आवाज ।
श्रावण (विशेषण)
अर्थ− १. श्रवणनक्षत्रसम्बन्धी / श्रवणनक्षत्रको,२. कानसम्बन्धी वा कानले सुन्नेसम्बन्धी ।