श्रावण
श्रावणी
श्रावणिक
श्रावणिकः (पुंलिङ्ग)
निष्पत्ति− वा "ठक्" (४-२-२३)
व्युत्पत्ति− श्रावणी पौर्णमासी अस्मिन्
अर्थ−
१.साउन महिना,
२. अग्निविशेष,
३. गोरखमुण्डी ।
श्रावणिक (विशेषण)
अर्थ−
१. साउन महिनासम्बन्धी वा साउनको,
२. श्रावण सबन्धी वा श्रावणको ।