श्रौतम् (नपुंसकलिङ्ग)
अर्थ−
१. वेदले बताएको क्रिया वा कर्मको समूह,
२. वैदिक विधान,
३. अग्निसम्बन्धी/अग्नि सँधै राख्नु,
४. दक्षिणाग्नि, गार्हपत्याग्नि र आवहनीयाग्नि, यी तीन अग्निहरू ।
श्रौत (विशेषण)
अर्थ−
१. कानसम्बन्धी,
२. वेदसम्बन्धी वा वेदले बताएको,
३. वेदका विद्वान् ।