षड्जग्रामः (पुंलिङ्ग)
अर्थ− आरम्भमा षड् र निषादको थोरै स्पर्श, गान्धारको बढी उच्चारणको साथै धैवतको कम्पन पातन देखा परेमा र त्यसपछि अरु स्वरको यथारुचि गान गरेमा षड्जग्राम हुन्छ ।