संस्कृत-शब्दकोशः

प्राजापत प्राजापत्यकृच्छ्रव्रत

प्राजापत्य

प्राजापत्यम् (नपुंसकलिङ्ग)


निष्पत्ति− "ण्यः" (४-१-८५)
व्युत्पत्ति− प्रजापतिर्देवतास्य

अर्थ−
१. यज्ञविशेष,
२. पैदा गर्ने शक्ति,
३. रोहिणी नक्षत्र,
४. प्राजापत्य कृच्छ्रव्रत ।


प्राजापत्य (विशेषण)


अर्थ−
प्रजापतिसम्बन्धी वा प्रजापतिबाट उत्पन्न ।


प्राजापत्यः (पुंलिङ्ग)


अर्थ−
१. प्रयागराजको नाम,
२. सनातन धर्मअनुसार आठथरी विवाहमध्ये एक जसमा कन्याका पिताद्वारा वरलाई भनिन्छ कि यिनी कन्यासँग गृहस्थ धर्मअनुसार बस, तर कन्या बाँचुञ्जेल संन्यास धर्म नलेऊ भनी कन्यादान गरिने विवाह ।



Correction: