बौद्धः (पुंलिङ्ग)
अर्थ− बुद्ध धर्म मान्ने / बज्राचार्य, शाक्य आदि ।
बौद्ध (विशेषण)
अर्थ− १. बुद्धिसम्बन्धी,२. बुद्धसम्बन्धी वा बुद्धद्वारा चलाइएको ।