संस्कृत-शब्दकोशः

मण्ड् मतङ्ग

मत

मतम् (नपुंसकलिङ्ग)


निष्पत्ति− मन (ज्ञाने) - "क्तः" (३-३-११४)
प्रयोग− "मम तावन्मतमिदं श्रूयतामङ्ग वामपि"
उल्लेख− माघ० २-१२

अर्थ−
१. विचार,
२. विश्वास,
३. राय,
४. सिद्धान्त,
५. सल्लाह,
६. उद्देश्य,
७. स्वीकृति,
८. मनसाय,
९. धर्म,
१०. ज्ञान,
११. जुन विषयमा मानिसले रस लिन्छ वा जानकारी राख्छ त्यसको सम्बन्धमा उक्त रस वा जानकारी प्रकट गरिएको विचार वा सम्मति,
१२. चुनाव आदिको समयमा कुनै व्यक्तिको पक्षमा दिइने सम्मति/भोट ।


मत (विशेषण)


अर्थ−
१. विश्वास गरिएको,
२. अनुमान गरिएको,
३. विचार गरिएको,
४. सम्मान गरिएको,
५. तारीफ गरिएको,
६. कल्पना गरिएको,
७. ध्यान गरिएको,
८. सोचेर अठोट गरिएको,
९. लक्ष्य गरिएको,
१०. पसन्द गरिएको ।



Correction: