मृदु (विशेषण)
अर्थ− १. कमलो / नरम,२. सुन्दामा प्यारो लाग्ने, । ३. सुकुमार,४. मन्द / धिमा,५. मिठो ।
मृदुः (पुंलिङ्ग)
अर्थ− १. शनिग्रह,२. अम्बा ।
मृदुः (स्त्रीलिङ्ग)
अर्थ− १. घिउकुमारी,२. जाइफल ।