संस्कृत-शब्दकोशः

यतस् यतिचान्द्रायण

यति

यतिः (पुंलिङ्ग)


निष्पत्ति− यती (प्रयत्ने) - "इन्" (उ० ४-११७)
व्युत्पत्ति− यतते मोक्षाय
प्रयोग− "ब्रह्मचारी गृहस्थश्च वानप्रस्थो यतिस्तथा । एते गृहस्थप्रभवाश्चत्वारः पृथगाश्रमाः ॥"
उल्लेख− मनु० ६-८७

अर्थ−
१. इन्द्रियलाई वशमा राख्ने/ सांसारिक विषयबाट विरक्त योगनिष्ठ संन्यासी,
२. नहुषका एक छोरा,
३. ब्रह्माका एक छोरा ।


यतिः (स्त्रीलिङ्ग)


अर्थ−
१.रोकथाम/रोकावट,
२. बन्दी/कैदी,
३. विधवा,
४. सङ्गीतमा स्थायी भाव,
५. पाठविच्छेद,
६. छन्दमा त्यो ठाउँ, जहाँभन्दा रोक्नु पर्छ /विरामस्थान ।



Correction: