रण्डः (पुंलिङ्ग)
अर्थ− १. अपूतो मानिस,२. बाँझो बोट/ नफल्ने बोट ।
रण्ड (विशेषण)
अर्थ− १. धूर्त,२. बेचैन/चैन नभएको ।