वाङ्मयम् (नपुंसकलिङ्ग)
अर्थ− १. बोली या भाषा,२. अलङ्कारशास्त्र,३. बोलीको चतुऱ्याई,४. साहित्य,५. बोलीद्वारा गरिएको ।
वाङ्मयः (पुंलिङ्ग)
अर्थ− १. बोलीसम्बन्धी,२. वचनद्वारा गरिएको,३. शब्द भरिएको ।