वासः (पुंलिङ्ग)
अर्थ− १. सुगन्ध/महक,२. परदेशमा केही दिन बसिने ठाउँ वा घर/डेरा,३. घर,४. लुगा/पहिरने कपडा,५. असुरो,६. तेजपात ।
हेरौँ- वास् धातु