संस्कृत-शब्दकोशः

विकर्षण विकलता

विकल

विकल (विशेषण)


व्युत्पत्ति− विगता कला यस्य
प्रयोग− "भूयिष्ठद्विजबालवृद्धविकलस्त्रैणश्च पौरो जनः"
उल्लेख− उ० रा० ४-२५

अर्थ−
१. बेचैन/शान्त वा स्वस्थ नभएको,
२. कला नभएको,
३. फुटेको,
४. अधुरो,
५. अस्वाभाविक,
६. असमर्थ,
७. वैलाएको,
८. घबडाएको,
९. डराएको,
१० टुक्रिएको. ११. सडेको ।



Correction: