संस्कृत-शब्दकोशः

विच्छाय विच्छिन्न

विच्छित्ति

विच्छित्तिः (स्त्रीलिङ्ग)


निष्पत्ति− वि + छिदिर् (द्वैधीकरणे) - "क्तिन्" (३-३-९४)

अर्थ−
१. काटेर छुट्याइनु वा टुक्रा गराइ छुट्टा पार्ने क्रिया,
२. कमी/घट्ती,
३. लुगा आदिको पहिरनमा हुने लापरबाही वा बेढङ्गीपन,
४. कवितामा यति,
५. एक प्रकारको हार वा मोतीको माला,
६. शरीरमा रङ्गीबिरङ्गी बुट्टा बनाउनु,
७. चमक/चमत्कार ।



Correction: