विच्छिन्न (विशेषण)
अर्थ−
१. काटेर छुट्याइएको वा टुक्राइएको,
२. अलग/ छुट्टा,
३. बाधा गरिएको,
४. समाप्त गरिएको,
५. रङ्गीबिरङ्गी बनाइएको,
६, छिपेको/लुकेको,
७. बुकुवा लगाइएको ।
विच्छिन्नः (पुंलिङ्ग)
अर्थ−
योगमा अस्थिरता, राग, द्वेष र अभिनिवेश यी चार क्लेशहरूको त्यो दशा जसका बिचमा उसको विच्छेद हुन्छ ।