संस्कृत-शब्दकोशः

विप्लुति विफला

विफल

विफल (विशेषण)


व्युत्पत्ति− विगतं फलं यस्य
प्रयोग− "विपफलविनययत्नाः कामिनीनां वयस्याः"
उल्लेख− माघ० ११-३६

अर्थ−
१. व्यर्थ / सफल नभएको,
२. फल नलागेको,
३. काममा फाइदा नपाएको ।



Correction: