संस्कृत-शब्दकोशः

विरूथिनी विरूपक

विरूप

विरूपम् (नपुंसकलिङ्ग)


व्युत्पत्ति− विकृतं रूपम्

अर्थ−
१. नराम्रोपन/भद्दापन,
२. अनेक रङ्ग वा रूप हुनु,
३. पिपलजरी/ पिप्पलीमूल ।


विरूप (विशेषण)


अर्थ−
१. रूप नभएको/कुरूप,
२. अनेक रङ्ग वा रूपको,
३. नभएको/नराम्रो/घीन लाग्दो,
४. डरलाग्दो ।



Correction: